Lagani Shiksha

Lagani Shiksha · 1-Year Platform Subscription

लगानी शिक्षा

शेयर बजार बुझ्ने, जोखिम चिन्ने र सही निर्णय गर्ने मार्गदर्शक।

Rs. 399.00 Rs. 800.00 Save 50%

एक वर्षको लगानी शिक्षा सदस्यतामा यो मुख्य ई-बुक र प्लेटफर्मका सिकाइ तथा अभ्यास सुविधा समावेश छन्। भुक्तानी पुष्टि भएपछि सदस्यता सक्रिय हुन्छ। छुट्टै बिक्रीमा रहेका डिजिटल पुस्तकहरू सम्बन्धित खरिदअनुसार उपलब्ध हुन्छन्।

Format
Digital eBook through secure reader
Pages
231 pages
Language
Nepali
Device access
Up to 2 devices

Description

यदि तपाईं शेयर बजारमा नयाँ हुनुहुन्छ र कहाँबाट सुरु गर्ने, कुन कुरा पहिले सिक्ने, कुन आधारमा लगानी गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने, यो ईबुक तपाईंका लागि उपयोगी हुन सक्छ। यसमा आईपीओ भर्ने सामान्य प्रक्रियादेखि कम्पनीको अवस्था बुझ्ने तरिका, सेयरको मूल्य महँगो कि सस्तो छुट्याउने आधार, बजारमा लगानीकर्ताको मनोविज्ञान र जोखिम कम गर्ने व्यवहारिक उपायहरू सरल नेपाली भाषामा समेटिएका छन्।

हल्ला, टिप्स र अरूको पछि लागेर निर्णय गर्नुभन्दा पहिले शेयर बजारको आधारभूत ज्ञान बुझ्नु आवश्यक हुन्छ। यही ज्ञानलाई सजिलो, स्पष्ट र व्यवहारिक रूपमा प्रस्तुत गर्दै यो ईबुकले नयाँ लगानीकर्तालाई आत्मविश्वासका साथ बजार बुझ्न र सोचेर निर्णय गर्न मद्दत गर्छ।
Secure payment and instant dashboard access. No downloadable PDF is issued.